शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घन्टामा १६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 255
    SHARES
  • पछिल्लो २४ घन्टामा १६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

    भदौ २३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १३४५५ जनामा गएिको कोरोना परिक्षणमा १६४० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १० जनको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १०८८९ पुगेको छ । 

    images

    पछिल्लो २४ घन्टामा २१६१ जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३३१६१ पुगेका छन् । नेपालमा हाल सम्म संक्रिय संक्रमितको संख्या २९४७९ रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।