बुधबार, भाद्र २४ गते २०८३
images

एल्चेमाथि रियल म्याड्रिडको फराकिलो जित

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 270
    SHARES
  • एल्चेमाथि रियल म्याड्रिडको फराकिलो जित

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविको विजेता रियल म्याड्रिडले एल्चेलाई पराजित गरेको छ ।

    images

    बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    घरेलु टोेली रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुई गोल गरेका थिए भने मार्को एसेन्सियो र लुका मोड्रीचले समान एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रियल म्याड्रिडको २१ खेलमा ४८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल भन्दा शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ८ अंकले अगाडी रहेको छ । यता पराजित एल्चेको भने २१ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल