बुधबार, भाद्र २४ गते २०८३
images

प्यालेस्टाइनमाथि नेपालको सानदार जित

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 200
    SHARES
  • प्यालेस्टाइनमाथि नेपालको सानदार जित

    काठमाडौं । प्यालेस्टाइनमा जारी एएफसी यू२० महिला एसियन कप छनोटमा घरेलु टोली प्यालेस्टाइनविरुद्ध नेपालले सानदार जित निकालेको छ । 

    images

    बधबार फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६-० गोलले पराजित गरेको हो ।

    उक्त जितसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल