बुधबार, भाद्र २४ गते २०८३
images

चर्च ब्वाइजको लगातार तेस्रो जित

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 272
    SHARES
  • चर्च ब्वाइजको लगातार तेस्रो जित

    काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम खेलमा चर्च ब्वाइज क्लब बिजयी भएको छ ।
      
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा लिग लिडर चर्च ब्वाइजले हिमालयन शेर्पालाई १-० गोलअन्तरले पराजित गर्दै लिगमा लगातार तेस्रो जीत निकालेको हो ।

    images

    चर्च ब्वाइजको जितमा आषिश चौधरिले २०औ मिनेटमा गोल गरे । आक्रमक बनेर खेल आफ्नो पक्षमा राखेपनि हिमालयनले गोल गर्न भने सकेन् ।

    उक्त जितसँगै चर्च ब्वाइजले शत प्रतिश नतिजाकासाथ लिगको शिर्ष स्थानमा कायमै रहेको । उसको तीन खेलमा नौ अंक रहेको छ । उता पराजित भएको हिमालयनको तीन खेलमा चार अंक रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल