बुधबार, भाद्र २४ गते २०८३
images

पुलिसको लगातार तेस्रो हार

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 227
    SHARES
  • पुलिसको लगातार तेस्रो हार

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार ब्यहोरेको छ । 

    images

    शनिबार च्यासल मैदानमा भएको तेस्रो चरण्को खेलमा संकटा फुटबल क्बलसँग पुलिस ३-० गोलले पराजित भएको छ । 

    संकटाको जितमा गणेश हमाल, रोशन पहारी र सुरज ठकुरीले एक एक गोल गरेका थिए ।

    images

    संकटाको यस सिजनमा यो पहिलो जित हो । उक्त जितसँगै संकटाले तीन खेलबाट ४ अंक जोडेको छ ।

    यता पराजित नेपाल पुलिस क्लबले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल