बुधबार, भाद्र २४ गते २०८३
images

रियलको पुनरागमन जित

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 229
    SHARES
  • रियलको पुनरागमन जित

    काठमाडौं । स्पेनीस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिडले स्प्यानोलमाथि पूनरागमन जित निकालेको छ । 

    images

    शनिबार भएको खेलमा रियलले स्पानियोलविरुद्ध ३-१ गोलको जित निकालेको हो । 

    घरेलु टोली रियलको जितमा भिनिसियस जुनियर, इडर मिलाटो र मर्को एसेनसीयोले गोल गरे भने स्पानियोलका जोस लुइसले गोल गर्दै अग्रता दिलाएका थिए ।

    images

    खेलमा १-० गोलले पछि परेको रियलले सानदार पूनरागमन गर्दै ३१ गोलको जित निकालेको हो । उक्त जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोना सँगको अंक दुरी ६ मा झारेको छ । रियलले जारी सिजनमा २५ खेलबाट ५६ अंक बनाएको छ । भने शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक रहेको छ । 

    यता पराजित स्पानियोलको समान खेलबाट २७ अंक सहित तालिकाको १४औं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल