आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घन्टामा थप ११४६ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 515
    SHARES
  • पछिल्लो २४ घन्टामा थप ११४६ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

    भदौ २५ काठमाडौं । आज मुलुकभर पछिल्लो २४ घन्टामा थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १०९१६ जनामा गएिको कोरोना परिक्षणमा ११४६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै २१ जनको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १०९२४ पुगेको छ । 

    images

    पछिल्लो २४ घन्टामा १६६० जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३६६६६ पुगेका छन् । नेपालमा हाल सम्म संक्रिय संक्रमितको संख्या २७९५८ रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

    241667317_3235797989988356_592718361235816525_n.jpg

    images