आइतबार, भाद्र २८ गते २०८३
images

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 312
    SHARES
  • क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

    भदौ २५ काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । 

    images

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरेको थियो । 
     

    images