बुधबार, भाद्र २४ गते २०८३
images

शेर्पा र संकटाले बराबरी खेल्दै अंक बाँडे

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 259
    SHARES
  • शेर्पा र संकटाले बराबरी खेल्दै अंक बाँडे

    पाँचौ चरणको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

    images

    विहिबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

    जारी लिगमा हिमालयनको यो दोस्रो बराबरी हो । यो बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

    images

    त्यस्तै संकटाको यो तेस्रो बराबरी हो र संकटाले ५ खेलमा ६ अंक जोडेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल