आइतबार, भाद्र २८ गते २०८३
images

३८ जना कोरोना संक्रमित थपिए

एक्सप्रेस पाना
चैत्र १८, २०७९ शनिबार
  • 247
    SHARES
  • ३८ जना कोरोना संक्रमित थपिए

    नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परिक्षणबाट १५ र एन्टीजेन परिक्षणबाट २३ जनालाई संक्रमण पुष्टि भएको हो ।  

    ५३८ एन्टिजेन परीक्षण गर्दा २३ जनामा र ११८ पीसीआर परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १७१ रहेको मन्त्रालयले जनाएको छ ।

    images