आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा फाइजर खोप बालबालिकाका लागि अनुमति

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 317
    SHARES
  • नेपालमा फाइजर खोप बालबालिकाका लागि अनुमति

    भदौ २७ काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।

    images

    विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।

    महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।

    images

    आजको अन्पूर्ण पोष्ट दैनिकमा समाचार छ ।