काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना नायँ कोरोना संक्रमित थएिका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परिक्षणबाट ४९ र एन्टीजेन परिक्षणबाट २७ जनालाई संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा २२७ जना सक्रिय संक्रमित रहेका छन् ।



