आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 191
    SHARES
  • आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । भुलुकभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७६८ जानको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    images

    यही अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।