शनिबार, भाद्र २७ गते २०८३
images

मेडिकल स्नातकको लाइसेन्स परीक्षा जेठमा

एक्सप्रेस पाना
चैत्र २९, २०७९ बुधबार
  • 254
    SHARES
  • मेडिकल स्नातकको लाइसेन्स परीक्षा जेठमा

    नेपाल मेडिकल काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    images

    स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ । स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुने तालिका छ ।

    आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ । त्यसका लागि वैशाख ४ गतेदेखि अनलाइन फराम खुला गरिनेछ ।

    images

    योपटकको परीक्षामा विदेशी कलेजहरूमा भर्ना भई नेपालमै इन्टर्नसिप गरिरहेका विद्यार्थी पनि सहभागी हुन पाउने काउन्सिलले जनाएको छ ।

    सूचना पढ्नोस्

    IMG_00581681281161.jpeg