शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १२१ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

एक्सप्रेस पाना
चैत्र २९, २०७९ बुधबार
  • 273
    SHARES
  • आज थप १२१ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ ।

    images

    यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १.१६ देखा परेको छ ।