शनिबार, भाद्र २७ गते २०८३
images

आज एकैदिन कोरोना संक्रमणबाट २ जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख ५, २०८० मंगलबार
  • 187
    SHARES
  • आज एकैदिन कोरोना संक्रमणबाट २ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट आज एकैदिन थप २ जनाको मृत्यु भएको छ ।

    images

    मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    images

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।