आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 197
    SHARES
  • आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६४ जना संक्रमणमुक्त भएका छन् । 

    हाल देशभर ३९० जना सक्रिय संक्रमित रहेका छन् ।

    images