शनिबार, भाद्र २७ गते २०८३
images

कोरोनाबाट आज एकको मृत्यु

एक्सप्रेस पाना
बैशाख १६, २०८० शनिबार
  • 195
    SHARES
  • कोरोनाबाट आज एकको मृत्यु

    कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । 

    images

    आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष आइसीयूमा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।