आइतबार, भाद्र २८ गते २०८३
images

नियमित दुध लगाउँदा आउनेछ मुहारमा यस्तो चमक !

एक्सप्रेस पाना
बैशाख २६, २०८० मंगलबार
  • 300
    SHARES
  • नियमित दुध लगाउँदा आउनेछ मुहारमा यस्तो चमक !

    काठमाडौं । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । 

    images

    त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ ।

    - यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दुध उपयुक्त हुन्छ । 

    images

    - नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँजान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।

    - एक चम्चा दूध, एक चम्चा एलोवेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले तपाईंको खुला छिद्रहरू कडा बनाउँछ।

    - तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। केवल आफ्नो अनुहारमा कपास लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, तपाईले आफनो अनुहारमा फरक चमक पाउनु हुनेछ ।