आइतबार, भाद्र २८ गते २०८३
images

अब सार्वजनिक बिदाको दिन पनि नर्भिकको ओपीडी खुल्ने

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 373
    SHARES
  • अब सार्वजनिक बिदाको दिन पनि नर्भिकको ओपीडी खुल्ने

    भदौ २९ काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो ।

    images

    अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।