काठमाडौँ, २९ असार ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा नवनियुक्त मन्त्रीहरु ९बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पम्फा भुसाल र जनार्दन शर्मा, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्दै । सो बैठकले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ । रासस
.jpg)

