आइतबार, भाद्र २८ गते २०८३
images

वीर अस्पतालका जनरल बेड निःशुल्क

एक्सप्रेस पाना
आषाढ ८, २०८० शुक्रबार
  • 359
    SHARES
  • वीर अस्पतालका जनरल बेड निःशुल्क

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    images

    न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

    वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

    images