शनिबार, भाद्र २७ गते २०८३
images

चीनबाट ल्याएको ४४ लाख डोज भेरोसेल खोप ४ असोजदेखि लगाइने

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 431
    SHARES
  • चीनबाट ल्याएको ४४ लाख डोज भेरोसेल खोप ४ असोजदेखि लगाइने

    असोज १ काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । 

    images

    सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।न्युज कारखाना