आइतबार, भाद्र २८ गते २०८३
images

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

एक्सप्रेस पाना
आश्विन २५, २०८० बिहीबार
  • 255
    SHARES
  • उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ।

    images

    डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्।

    सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन्।

    images

    निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

    उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ।