आइतबार, भाद्र २८ गते २०८३
images

वसन्त चौधरीलाई हृदयघात

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 450
    SHARES
  • वसन्त चौधरीलाई हृदयघात

    असोज ८ काठमाडौं । नर्भिक अस्पातलका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ ।

    images

    दुबईमा बसोबास गर्दै आएका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको परिवारिक स्रोतले जनाएको छ ।

    संस्थापक अध्यक्ष चौधरीमा हृदयघात देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूले चौधरीको ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएको परिवारिक स्रोतको भनाइ छ । 

    images