मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार २०.७६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 324
    SHARES
  • बिहिबार  २०.७६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन  बिहिबार आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । 

    images

     २०.७६ अंक अर्थात १.०२ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ५.८३ विन्दुमा पुगेको छ ।

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३५९.५७ विन्दुमा पुगेको छ । 

    images

    यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से