शनिबार, भाद्र २७ गते २०८३
images

त्रिविका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 363
    SHARES
  • त्रिविका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । 

    images

    किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहरण गरेका हुन् । त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

    बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # केशरजंग बराल