आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटी बैठकको निष्कर्ष

एक्सप्रेस पाना
श्रावण १, २०७८ शुक्रबार
  • 371
    SHARES
  • सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटी बैठकको निष्कर्ष

    काठमाडौं। नेकपा  एमालेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

    images

    प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए।

    प्रवक्ता ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई संकेत गर्दै कसैलाई विश्वास मत दिन मन लागे सर्वोच्च अदालतले बाटो खोलिदिएको बताए।

    images