शनिबार, भाद्र २७ गते २०८३
images

पघिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना पुष्टि, थप १२ को मृत्यु

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 544
    SHARES
  • पघिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना पुष्टि, थप १२ को मृत्यु

    असोज १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ००३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६३७३४ पुगेको छ । विगत २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११११५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images