शनिबार, भाद्र २७ गते २०८३
images

कोरोना अपडेट : आज थप १ हजार ७८ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 359
    SHARES
  • कोरोना अपडेट : आज थप १ हजार ७८ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

    असोज १४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १८ हजार १६८ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६५७५८ पुगेको छ । विगत २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल १११३५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images