आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १०३३ निको

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 263
    SHARES
  • मुलुकभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १०३३ निको

    असोज २२ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १५ हजार ६१४ जना रहेका छन् ।

    images

    त्यस्तै विगत २४ घण्टामा १०३३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७७४१७३ पुगेको छ । विगत २४ घन्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११२१० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै आज थप ४३९४१ जनाले कोरोना विरुद्वको खोप लगाएका छन् ।