बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 236
    SHARES
  • प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । 

    images

    बिहिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    भेटमा प्रतिनिधिसभाका सदस्य विनोद चौधरीसमेत सहभागी थिए। यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन्।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री