बुधबार, भाद्र २४ गते २०८३
images

अस्ट्रेलियाका म्याट रस बने राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक

एक्सप्रेस पाना
फाल्गुण १८, २०८१ आइतबार
  • 677
    SHARES
  • अस्ट्रेलियाका म्याट रस बने राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्। 

    images

    आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्याटलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको हो।

    एन्फाका तर्फबाट महासचिव किरण राईले तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एसियन कप छनोट शुरु हुनु खेल करिब तीन साता बाँकी छँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

    images

  • सम्बन्धित विषय:

  • # मुख्य प्रशिक्षक
  • # राष्ट्रिय पुरुष फुटबल टोली
  • # म्याट रस