आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवालाई बिश्वासको मत दिएको भन्दै युवा संघ नेपालले कृष्णलाल महर्जनको पुत्ला जलायो

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 798
    SHARES
  • देउवालाई बिश्वासको मत दिएको भन्दै युवा संघ नेपालले कृष्णलाल महर्जनको पुत्ला जलायो

    साउन ५, ललितपुर । राष्ट्रिय युवा संघ नेपालले ललितपुर क्षेत्र नं २ को  नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सांसद कृष्णलाल महर्जनको पुत्ला जलाएको छ । आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टीको नियम विपरीत गएर बिस्वासको मत दिएको भन्दै सोमबार साँझ ६ बजे युवा संघले उनको पुत्ला जलाएको हो । 

    images

    सोमबार  ललितपुरको ३ वटै निर्वाचन क्षेत्रको युथफोर्स कमाण्डरले  लाल गद्दारझको संज्ञा दिँदै महर्जनको आगनमै पुगेर पुत्ला जलाएको हो ।

    पुत्ला दहन, कोणसभा  एवम् विरोध कार्यक्रममा युथफोर्स कमाण्डरु ललितपुर निर्वाचन क्षेत्र नं १,२ र ३ का  क्रमश बाबुराम ग्याबा तामाङ,शिवकुमार महर्जन र रवी कुमार कार्की जिल्ला संयोजक चिन लामा लगायतका अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो ।

    images