शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 302
    SHARES
  • कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय

    काठमाडौं । बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

    images

    मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन् ।

    परीक्षाको बिस्तृत तालिका बुधबार सार्बजनिक गर्ने बताइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।

    images

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड