शनिबार, भाद्र २७ गते २०८३
images

मिर्गौला प्रत्यारोपणपछी सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्रालयद्वारा सम्मान

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 370
    SHARES
  • मिर्गौला प्रत्यारोपणपछी सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्रालयद्वारा सम्मान

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गर्न सफल आरोही पेम्बा शेर्पालाई सम्मान गरेको छ । 

    images

    शुक्रबार एक विशेष कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् । 

    सम्मान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपण पश्चात सफल सगरमाथा आरोहण गरेको यो विषय पहिलो भएको बताए ।

    images

    उनले आरोही पेम्बा शेर्पाले नेपाल र स्वयम आफ्नो नामलाई ऐतिहासिक नामको रुपमा चिनाएको बताए ।

  • सम्बन्धित विषय:

  • # पेम्बा शेर्पा