बुधबार, भाद्र २४ गते २०८३
images

आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै विद्या भण्डारी

एक्सप्रेस पाना
श्रावण ९, २०८२ शुक्रबार
  • 201
    SHARES
  • आज  पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै विद्या भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् । 

    images

    उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

    सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    images

    गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # विद्या भण्डारी