आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 563
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक ३ काठमाडौं । पछिल्लो २४ घण्टामा ६६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४२६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ११५७९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७८५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७८४१५५ पुगेको छ ।

    images

    यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।