बुधबार, भाद्र २४ गते २०८३
images

'जेनजी' को प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 183
    SHARES
  • 'जेनजी' को प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

    काठमाडौं । भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन(जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

    images

    20250908121134.jpg

    Photo (16) (5).jpg

    images

    Photo (2) (11).jpg

    Photo (7) (6).jpg

    Photo (9) (6).jpg

    Photo (16) (5).jpg

  • सम्बन्धित विषय:

  • # जेन जी