शनिबार, भाद्र २७ गते २०८३
images

अमेरिकाबाट फाइजर खोप आज नेपाल आउदै

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 287
    SHARES
  • अमेरिकाबाट फाइजर खोप आज नेपाल आउदै

    कात्तिक ८ काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।

    images

    अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।