बुधबार, भाद्र २४ गते २०८३
images

शिक्षामन्त्री पुनले दिए राजीनामा

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 128
    SHARES
  • शिक्षामन्त्री पुनले दिए राजीनामा

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।

    images

    मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्

    ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् 

    images

  • सम्बन्धित विषय:

  • # महावीर पुन