आइतबार, कार्तिक १६ गते २०८३
images
images

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

एक्सप्रेस पाना
आषाढ ७, २०८३ आइतबार
  • 107
    SHARES
  • गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।

    images

    आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् ।

    गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

    images

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • # रास्वपा महाधिवेशन