बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

एक्सप्रेस पाना
आषाढ ८, २०८३ सोमबार
  • 100
    SHARES
  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो । आइतबार देखि सुरु भएको महाधिवेशन मंगलबार सम्म चल्ने छ ।

    images

    photo-4_c6c581f7.jpg

    photo-8_d2ca6711.jpg

    images

    photo-12_b97ce8b0.jpg

    photo-13_fadb011a.jpg

    photo-14_608121d5.jpg

  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन