मंगलबार, भाद्र २३ गते २०८३
images

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
आषाढ ९, २०८३ मंगलबार
  • 126
    SHARES
  • विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका एमालेले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

    images

    मंगलबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको अदालत स्रोतले जनाएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार पौडेललाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो।

    images

     

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल