आइतबार, कार्तिक १६ गते २०८३
images
images

 भीम रावलको राजीनामा फिर्ता 

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 336
    SHARES
  •  भीम रावलको राजीनामा फिर्ता 

    काठमाडौँ । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । 

    images


    आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।