आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता

एक्सप्रेस पाना
श्रावण १४, २०८३ बिहीबार
  • 82
    SHARES
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । 

    images

    सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

    सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    images