मंगलबार, भाद्र २३ गते २०८३
images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 74
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    images

    बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । 

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक