मंगलबार, भाद्र २३ गते २०८३
images

जोमसोमको होटेल ओम्स होममा पुगे प्रधानमन्त्री (तस्विरहरू)

एक्सप्रेस पाना
भाद्र ६, २०८३ शनिबार
  • 125
    SHARES
  • जोमसोमको होटेल ओम्स होममा पुगे प्रधानमन्त्री (तस्विरहरू)

    प्रधानमन्त्री बालेन शाह जोमसोमस्थित होटेल ओम्स होममा पुगेका छन्। प्रधानमन्त्रीको टोलीसहित उनी होटेल ओम्स होम पुगेका हुन्। प्रधानमन्त्रीको जोमसोम आगमनका क्रममा होटेल परिसरमा स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    images

    photo-5_f45131df (1).jpg

    photo-7_41e9c02c.jpg

    images

    photo-4_82eef91b.jpg

    photo-3_217ad6df.jpg

    photo-1_01c6e9cb.jpg

  • सम्बन्धित विषय:

  • # बालेन शाह