२० असारकैलालीको गेटा आँखा अस्पतालमा आइतबार आँखाको उपचारका लागि पालो कुरेर बसेका बिरामी । आँखाको उपचारका लागि सुदूरपश्चिम प्रदेशका मात्र नभई भारतका विभिन्न स्थानबाट सेवाग्राहीहरु आउँने गरेका छन ।