आइतबार, कार्तिक १६ गते २०८३
images
images

सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

एक्सप्रेस पाना
आश्विन ३, २०८३ शनिबार
  • 82
    SHARES
  • सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

    काठमाडौं । आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    images

  • सम्बन्धित विषय:

  • # संविधान दिवस